शनिबारीय विशेष
चुट्किला
चुट्किला
बुबाः अनि हेर त बत्ति छैन, हैन र ?
तिमीले कसरी पढीररखेकी त ?
छोरीः त्यही भएर त पढीराखेकी छु नि बुबा, बत्तिभएको बेलामा त पढ्नै मन लाग्दैन क्या ।
कपाल
(एकदिन राम, श्याम र हरि उनिहरुका बुबाको कपालको बारेमा कुरा गर्दै थिए ।)
रामः मेरो बुबाको कपाल कति लामो छ ।
श्यामः मेरो बुबाको त यति लामो छ कि सबैले रोटेपिङ बनाएर खेल्छन् ।
हरिः मेरो बुबाको त कपाल नै छैन म त बुबाको टाउकोमा तेल लगाएर चिप्लेटी खेल्छु ।
दूध
(मालिक र नोकर कुरा गर्दै थिए । त्यही बेलामा एक जना मान्छे आएछ । )
मालिकः जाऊ, चिया बनाएर निएर आऊ ।
नोकरः हस् साब् ।
नोकर भन्छामा गएर हेर्दा दुध फाटेको रहेछ ।
मालिकः सिलाएरु ल्याउत त दूध भैहाल्छ नि ।
शिक्षक
शिक्षकः ल भन त, सर्वप्रथम सुरुङ कसले बनायो ?
विद्यार्थीः गड्यौलाले सर ।
राम र श्याम
रामः म त आँखा चिम्लदा पनि देख्न सक्छु ।
श्यामः के देख्छौ त ?
रामः अन्धकार ।
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2266
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more