शनिबारीय विशेष
बनारसी सारी बनाउन कण्डमको प्रयोग
बनारसी सारी बनाउन कण्डमको प्रयोग
पछिल्लो समय निःशुल्क रूपमा वितरण हुँदै आएको कण्डमको माग बढेपछि त्यसको प्रयोग र असरबारे र्सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा कण्डमको खपथ परिवार नियोजनका लागि नभै बनारसी सारी बनाउन भैरहेको तथ्य सार्वजनिक भएको हो । बनारसी साडी बन्ने क्रममा चर्खामा यसको प्रयोग हुने गरेको छ । कण्डमलाई बीचमा काटेर चर्खामा लगाइन्छ । जसले छिटो छिटो बन्न मद्दत गर्छ । यस्तै बनाइका क्रममा हात काट्ने डरले औंलामा पनि कण्डम लगाउने गरेको पाइएको सर्वेक्षण्मा उल्लेख गरिएको छ ।
प्रति सारी बनाउँदा १४ वटासम्म कण्डमको खपत हुने भएपछि परिवार नियोजनका लागि सित्तैमा कण्डम बाँडिरहेको स्थानीय प्रशासन अलमलमा परेको छ । बाँडौ धमाधम बनारसी सारीमा कण्डमको प्रयोग, नबाडौं गरिब जनताले सन्तान वृद्धि रोक्न साधन नै नपाउने डर ।
आजको मौसम
भरखरै
-
मौकामा चौका उठाउदै रिक्सावाला बिकाश पराजुली बुटवल/ कहि...
-
पाणिनी महोत्सवमा दान गर्ने बढे बुटवल जेठ ६/ऐतिहासिक , धार्मिक...
-
भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति चन्द्रौटा जेठ ६/ सवै आन्दोलनरत...
-
पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड बुटवल जेठ ६/नयाँ संविधानमा...
-
मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति बुटवल जेठ ५/ मदन आश्रति स्मृती...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2797
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2656
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2711
Read more