Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

र अन्तयमा................

User Rating: / 0
PoorBest 
गृह दिनुको परिणाम
केपी कमरेड र माधव कमरेडहरुले धेरै पटक भनेका थिए, माओवादीलाई गृह मन्त्रालय दिनु हुँदैन । त्यसैको स्वरमा स्वर मिलाउँदै मेचीदेखि महाकालीसम्म कमरेडहरु कराउँथे -हुन्न हुन्न हुन्न । मानौं के.पी कमरेड र माधव कमरेडले गीत झिक्थें, अरु कमरेडहरुले भाका छोप्थे । पूर्वदेखि उठेको मानसून पश्चिमतिर फैलन्थ्यो । सबैले हो हो भन्थे । तर जे.एन् कमरेडले घुमाई घुमाई राजनीति खेलेर माओवादीलाई गृहमन्त्रालय दिईछाडे । पार्टीले संस्थागत निर्णय गरेको मर्मा सुक्नै पाएन जे.एन् ले त्यो निर्णय मेरे, केरे । कम्ता रिस उठेको होईन । तर के गर्नु मिजामा टाउको ठोकेर पनि नहुने आफ्नै  कपाल आफैले लुछेर पनि नहुने । हुनु हुनामी भइसक्थ्यो ।
अहिले आएर बल्ल थाहा भयो, के.पी कमरेड र माधव कमरेडको कथन कति सत्य रहेछ । देशमा गुण्डागर्दी बढेको छ । पत्रकार कुटिएको पनि तीन हप्ता भईसक्यो तर माओवादी गृहमन्त्री कृष्णबहादुर महराले गुण्डाहरुलाई पक्ड्नन् । उल्टै गुण्डाहरुले सरकारलाई थर्काउँछन्, लोतीमारा सरकार डरले थुरथुर काम्छ । गृहमन्त्रालय माड खाएर सुतेकै छ । जुन पार्टीलाई गृहमन्त्रालय दिन हुँदैन भनिएको थियो त्यसैलाई दिएपछि भएको परिणाम हो यो । अतः यस देशका सच्चा जनवाददी नेता हुनु भने के.पी कमरेड नै हुन् । त्यस्ता नेताका पछि नलाग्ने र हराउने जनता कुकुरै हुन् ।
पं.बाबुराम भट्टरार्इ

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2797

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more