लेखरचना
दासत्वको अभ्यासर
दासत्वको अभ्यासर
कारण अरू पनि थिए । ती मध्य मुख्य कारण थियो त्यस घोडाले गणितका प्रश्न हल गथ्र्यो । रहस्य कसैलाई थाहा थिएन । भएको के रहेछ भने घोडाको सइसले त्यसलाई ध्वनिद्वारा संकेत गर्दौ रहेछ । तालिम प्राप्त त्यस घोडाले कसैले दुर्इ-दुर्इ भन्यो भने सहिसाको संकेतमा चार पटक खुट्टाका त्याप ट्याप पार्दो रहेछ । सहिसको संकेत निकै सूष्म भएकोले मान्छेलाई थाहै नहुने ।
पछि वैगानिकहरूले सहिसको चलाकि थाहा पाएँ । जाबो घोडा त तालिम भयो भने गणित योग्य हुन्छ भने हामी त मान्छे हौं । त्यसैले राणा, राजा, मल्ल, लिच्छवी, गोपाल वंशी, आभिर वंशी सबै सबै शासकहरूले दाशक्तको तालिम दिएर गए । अहिले काँग्रेस, एमाले, माओवादी, मधेशी मोर्चा आदिले दुर्इ-दुर्इ भन्दा हामीले हाम्रा टाप चारपटक त्याप ट्याप गर्नुपर्दैन - जे मा भयो विरोध, जे मा भयो अवज्ञा, के चाल हो यो ?
डा.बाबुराम भट्टरार्इ
| < Prev | Next > |
|---|
आजको मौसम
भरखरै
-
मौकामा चौका उठाउदै रिक्सावाला बिकाश पराजुली बुटवल/ कहि...
-
पाणिनी महोत्सवमा दान गर्ने बढे बुटवल जेठ ६/ऐतिहासिक , धार्मिक...
-
भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति चन्द्रौटा जेठ ६/ सवै आन्दोलनरत...
-
पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड बुटवल जेठ ६/नयाँ संविधानमा...
-
मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति बुटवल जेठ ५/ मदन आश्रति स्मृती...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2797
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2656
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2711
Read more


