लेखरचना
सरकार छ
सरकार छ
उसले टेक्सीवालालाई सोध्यो ? तपाईले सुफिसन्त हसनलाई चिन्नुहुन्छ ? टेक्सीवालाले भन्यो ? अलि अलि चिन्दछु, अलि अलि चिन्दिन । आगुन्तकलाई उत्तर रहस्यमय लाग्यो । उसले फेरी सोध्यो के म उनलाई भेट्न पाउँछु? टेक्सीवालाले भन्यो- तिम्रो क्षेमतामा भर पर्छ । भेट्न पनि क्षेमता चाहिने । कस्तो रहस्य हो ?
हो भेट्नु भनेको सामान्य दुर्इ जना आमुन्ने सामुन्ने हुनु मात्र होइन । भित्रैदेखि परिचय र पहिचान हो भेट्नु । हसन निकै रहस्यदर्शी थियो र त्यो थियो त्यहीं टेक्सीवाला हामी पनि सरकारलाई साक्षत पाउँछौं र पनि चिन्न सक्दैनौं ।
सरकार हाम्रो सामुन्ने छ, तर हामी खोज्दै हिंड्छौं । सरकार हेर्नुस् मंहगीमा छ । अराजकतामा छ । सरकार नभएको भए दार्फकाण्ड कसले गथ्र्यौ आदि इत्यादि साक्षी प्रमाणले प्रष्ट पारेका कुरा हो । सरकार छ र हाम्रो सामुन्ने छ हसन जस्तै ।
पं.बाबुराम भट्टरार्इ
| Next > |
|---|
आजको मौसम
भरखरै
-
मौकामा चौका उठाउदै रिक्सावाला बिकाश पराजुली बुटवल/ कहि...
-
पाणिनी महोत्सवमा दान गर्ने बढे बुटवल जेठ ६/ऐतिहासिक , धार्मिक...
-
भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति चन्द्रौटा जेठ ६/ सवै आन्दोलनरत...
-
पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड बुटवल जेठ ६/नयाँ संविधानमा...
-
मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति बुटवल जेठ ५/ मदन आश्रति स्मृती...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2797
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2656
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2711
Read more


