बुटवल ९/भण्डारीको पसलको सामान गाडीबाट लोड अनलोड
गर्दै आएका कामदार जीवराज अर्यालले घटना घटाउँदा तीन जना आएका र गोली हान्नेले टाउकोमा रुमाल बाँधेको देखेको बताएका छन् ।'गोली लागी साहु साहुनी ढलेपछि गोली हान्नेलाई पक्रन जाँदा उल्टै ममाथि पेस्तोल ताके' अर्यालले भने । गोली हान्ने व्यक्तिले पसलको र्घरामा भएको पैसा, कम्मरमा पेटी जस्तै बाँध्ने झोलामा हालेर लगेको पनि उनले बताए । मधेशी मूलका जस्ता देखिने ती व्यक्तिले घाँटीमा राधे राधे लेखेको गम्छापनि ओढेको प्रत्यक्षदर्शी कानुन व्यवसायी शर्मलाल पन्थीले बताए ।
गोली हान्ने व्यक्तिले सेतो टिर्सट र कालो पाइन्ट लगाएको र कालो पल्सर मोटरसाइकलमा तीनै जना चढी भागेको पन्थीले बताए ।
तस्विः नयाँ भावना, यमलाल भुसाल,लक्ष्मण पौडेल
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2266
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more