बुटवल नगर क्षेत्रमा यसरी नै मुख्य सडक र भित्री सडकमा निर्माण सामाग्री छताछुल्ल सडकमै हप्तौं दिनसम्म रही रहँदा पनि नगरपालिकाले
त्यसतर्फध्यानदिन सकेको छैन । सडकमै यसरी निर्माण सामाग्री राखिंदा दुर्घटना निम्तिने र सवारी तथा यात्रुलाई सास्ती हुने गरेको छ । बुटवलको शुक्रपथमा विगत १० दिनदेखि सडकनै ढाकिने गरी ढुङ्गा, गिट्टी राखिदा समस्या भोग्नु परेको उक्त सडक प्रयोगकर्ताहरुले बताएका छन् ।तस्वीरः यमलाल भुसाल
आजको मौसम
भरखरै
-
मौकामा चौका उठाउदै रिक्सावाला बिकाश पराजुली बुटवल/ कहि...
-
पाणिनी महोत्सवमा दान गर्ने बढे बुटवल जेठ ६/ऐतिहासिक , धार्मिक...
-
भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति चन्द्रौटा जेठ ६/ सवै आन्दोलनरत...
-
पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड बुटवल जेठ ६/नयाँ संविधानमा...
-
मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति बुटवल जेठ ५/ मदन आश्रति स्मृती...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2797
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2656
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2711
Read more