Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

अक्टोपसका सबै भविष्यबाणी मिले

cotस्पेनको जितसंगै अक्टोपसले गरेको विश्वकप २०१० का सबै भविष्यबाणी प्रमाणीत भएको छ । स्पेनले विश्वकप जित्ने भविष्यबाणी गरेको अक्टोपसले जर्मनका ७ खेलमा गरेको भविष्यबाणी पनि मिलेको थियो । यसले जतिको स्पेनले विश्वकप जितेर फुटवलमा राज जमायो त्यसरी नै  यसले विश्वका प्रख्यात फुटबल पन्डीत वा प्रेडिक्टरले भन्दा बढी नाम कमायो र विश्वकप २०१० मा सबै अनुमान मिलाएको छ ।यसले विश्वकप २०१० मा अरु पन्डीतले भन्दा बढी अनुमान ठीक सावित गरेको थियो। अबदेखि यसलाई कुनै ठूलो प्रतियोगिता भयो भने यसको नजरा वा भविष्यबाणी अवश्य हेर्न पाइनेछ ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2266

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more