Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

चर्चका पास्टर , होटल व्यवसाय ललिता पान्डे र डोरनाथ गिरी पक्राउ गरी सार्वजनिक

aprad

मोटो शरिर भएका स्कुले छात्रालाई करणी गरी हत्याको प्रयास गरेका चर्चका पास्टर, बीचमा कालिका होटलकी सञ्चालिका ललिता पाण्डे र नमूना होटलका

डोरनाथगिरीलाई आइतबार प्रहरीले एक साथ सार्वजनिक गरेको हो । बुटवलको इटाभट्टीमा संचालित नमूना होटल एण्ड लजमा यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा दुई यौन जोडीलाई समेत प्रहरीले पक्राउ गरेको छ । चेकजाँचका क्रममा प्रहरीलाई अपशब्द प्रयोग गरी उल्टै प्रहरीको जागिर खाई दिने धम्की समेत दिएका नमूना होटलका संचालक डोरनाथ गिरीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । बुटवल नगरपालिका वडा नं. ८ नयाँ बसपार्क नजिकै मुख्य सडक किनारमा सञ्चालित कालिका होटल एण्ड लजमा दिउँसै यौन क्रियाकलापमा संलग्न रहेकै अवस्थामा तीन जोडीलाई प्रहरीले पक्राउ गरेको हो । होटलमा आएका ग्राहकलाई युवती मिलाई दिएको भन्दै प्रहरीले कालिका होटलकी संचालिका अर्घाखाँची भगवति गाविसकी ललिता पाण्डेलाई समेत पक्राउ गरेको छ । उक्त होटलकी संचालिकाले ग्राहकहरुसंग युवती मिलाई दिएबापत २ हजार ५ सय रुपैयाँ लिने गरेको र ग्राहकलाई सन्तुष्टी दिने युवतीलाई जम्मा २ सय ५० रुपैयाँ दिने गरेको ती युवतीहरुले प्रहरी समक्ष बताएकी छन् । पाल्पाकी १८ वषिर्या छात्रा गंगा नाम परिवर्तनलाई रुपन्देही र पाल्पाको सीमा नजिकै सडक किनारमा बलात्कार गरी हत्या गर्ने प्रयास गरेको अभियोगमा बुटवल वेथलेहेम चर्चका पास्टर कमल भित्रिकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

                                                                                                                                                      तस्वीरः यमलाल भुसाल/नयाँ भावना

 


आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2266

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more