सो अबसरमा बैंकका लुम्बिनी अञ्चलमा रहेका ३२ शाखाका महीला कर्मचारीहरूलाई क्षेत्रीय समितीले तिजका अबसरमा शुभकामना आदान प्रदान गर्ने र दरखाने कार्यक्रम का साथै मुस्लीम समुदायको जारी ईदुल फिक्र ईदको समेत शुभकामना एक आपसमा बाडीएको थियो । कार्यक्रममा प्रमुख अतिथी कृषि बिकाश बैंक क्षेत्रीय निर्देशक गणेश बहादुर पाण्डेले चेलि लगायत सम्पुर्णलाई शुभकामना दिंदै नँया कार्यक्रम ल्याएको र यस्लाई निरन्तरता दिंदै मैत्री सदभाव र एकता दरीलो पार्न आग्रह गर्नु भयो । सो अबसरमा नेपाल बित्तिय सस्था कर्मचारी संघ क्षेत्रीय समितीका अध्यक्ष प्रेम नारायण पौडेल,पुर्ब कर्मचारी तिल कुमारी गुरूङ्ग,अब्दुल मजिद खाँ लगायतले तिज र ईदको महत्वका बारेमा चर्चा गर्नु भएको थियो ।
उषा रानाको स्वागत मन्तब्य ,अनुपमा नेपालको संचालन र महीला शशक्तीकरण उप समिती संयोजक अनिता श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा २०६६ सालको एसएलसी परीक्षामा उत्कृष्ट अंक प्राप्त गरी उत्तिर्ण हुने बैंकका कर्मचारीका छोरा छोरी मध्ये देश भरीमा प्रथम हुने आशिष खडका लाई ७००० रूपैयाँ र सदिना देबकोटालाई ३००० नेपाल बित्तिय सस्था कर्मचारी संघ पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष राजेश श्रीबास्तबले प्रदान गर्नु भएको थियो । दरखाने कार्यक्रममा ४० महीला सहीत अन्य कर्मचारीको समेत उपस्थीती थियो । दरखाने कार्यक्रम संगै तिज गित गाएन र नृत्य समेत भएको थियो । तिज गितको शुभारम्भ ट्रेड युनियन कांग्रेस पश्चिमाञ्चल क्षेत्रिय सचिब मधुकर काफलेले गर्नु भएको थियो ।
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2266
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more