Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

उपभोक्ताको पीडा

अहिले मूल्यबृद्धि आकासिएका कारण नेपाली उपभोक्ताहरु मारमा परिरहेका छन । अभाव, महँगीसँगै बजारमा पाइने अखाद्य वस्तुबाट पनि उपभोक्ता पीडित हुने गरेको देखिएको छ । बजारमा विभिन्न नाममा विक्री हुने गरेका वस्तुहरुको सम्बन्धित निकायबाट बेलैमा अनुगमन नहुँदा उपभोक्ता ठगिने मात्र नभई...

Read more: उपभोक्ताको पीडा

 

स्थापना दिवससँगै चौतारीका चुनौती

प्रेस चौतारी नेपालले आज आफ्नो स्थापनाको १४ औं वर्ष गाँठ मनाउँदैछ । चौतारीले आफ्नो स्थापना दिवस मनाईरहँदा यसका सामु केही महत्वपूर्ण मुलभूत कार्यभारहरू छन् । चौतारीको संगठनात्मक संरचना...

Read more: स्थापना दिवससँगै चौतारीका चुनौती

   

सहिदको अवमूल्यन

नागरिक स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि ज्यान उर्त्र्सग गर्ने सहिदहरुको सम्झनामा सोमवार देशव्यापी सहिद दिवस मनाईएको छ । जहानियाँ राणाशासन अन्त्यका लागि देशका चारजना...

Read more: सहिदको अवमूल्यन

   

Page 1 of 116

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2265

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more