Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

बाढी पीडितका लागि अढाई करोड डलर दिइने

नयाँ दिल्ली,भदौ १७/पाकिस्तानका बाढी पीडितहरूलाई भारतले अढाई करोड डलर सहयोग दिने घोषणा गरेको छ । यसअघि उसले ५० लाख अमेरिकी डलर दिने घोषणा गरेको थियो ।
पाकिस्तानका बाढीपिडितहरूको दुःखलाई अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गरेको भन्दै संयुक्त राष्ट्रसंघले पटक-पटक असन्तोष व्यक्त गरिरहेको बेला भारतले सहयोग राशी बढाउने घोषणा गरेको हो ।
लोकसभाको बैठकमा विदेशमन्त्री एस एम कृष्णाले थप सहयोग रकमको घोषणा गर्दै भने- दशिण एशियाभित्र छिमेकी देशमा विपत्ति आइलागेको बेला भारत आँखा चिम्लेर बस्न सक्दैन ।
अगस्तको पहिलो हप्ता आएको शताब्दीकै सबैभन्दा विनाशकारी बाढीका कारण पाकिस्तानमा १ हजार ७ सय मानिसको मृत्यु भएको छ भने २ करोड विस्थापित भएका छन् ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2266

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more