अस्ट्रेलियामा नेपाली सुन्दरी
अस्ट्रेलियामा नेपाली सुन्दरी
सिड्नी, भाद्र १७ / काठमाडौं कोटेश्वरकी १९ वर्षीया पुनम लामिछाने क्षेत्री अस्ट्रेलियामा हालै सम्पन्न सुन्दरी प्रतियोगितामा 'मिस टिन नेपाल अस्ट्रेलिया-२०१०' का रूपमा छानिएकी छन् ।
सिड्नीको होम्स इन्स्िटच्युटमा प्रोफेसनल एकाउन्टिङमा स्नातक गरिरहेकी पुनमले भविष्यमा सफल चार्टर्ड एकाउन्टेन्ट र समाजशास्त्री बन्ने चाहना राखेकी छन् ।
दृष्टि टिमले आयोजना गरेको समारोहमा एकसाथ मिस्टर र मिस टिन अस्ट्रेलियाको आयोजना भएको थियो । नेत्रहीनका लागि सञ्चालनमा रहेको दुर्गा सेकेन्डरी बोर्डिङ स्कुल, झापालाई सहयोग गर्ने लक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विजेतालाई आयोजकले घरफिर्ती हवाई टिकट दिएको छ ।
| < Prev | Next > |
|---|
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2266
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more


