Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

मौकामा चौका उठाउदै रिक्सावाला

बिकाश पराजुली
बुटवल/ कहि कतै बन्दको समयमा रिक्सामा यात्रा गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् किनकी रिक्साको भाडा तिर्नुपर्दा गोजामा पैसा कम हुन जाला । र रिक्सावालाको भनाई सुन्नुपर्ला । हो यस्तै भएको छ, यो बन्दको समयमा । केही दिन देखि भएको बन्दले यातायातका साधनहरु चल्न नसक्दाको...

Read more: मौकामा चौका उठाउदै रिक्सावाला

 

पाणिनी महोत्सवमा दान गर्ने बढे

बुटवल जेठ ६/ऐतिहासिक , धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थल अर्घाखाँचीको पाणिनि तपोभूमिको प्रचार प्रसार गर्न यही जेठ १ गतेबाट शुरु भएको महोत्सव तथा महायज्ञमा दान गर्नेहरु बढेका छन ।...

Read more: पाणिनी महोत्सवमा दान गर्ने बढे

   

भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति

चन्द्रौटा जेठ ६/ सवै आन्दोलनरत जातीय संगठनहरुका वीच आपसी भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत विभिन्न संगठनहरुका संघर्ष समितिबीच सहमति भएको छ ।
सामुदायिक रेडियो वुद्धआवाज र नागरिक समाज...

Read more: भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति

   

पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड

बुटवल जेठ ६/नयाँ संविधानमा आदिवासी जनजातिहरुको पहिचान सहितको अधिकार सुनिश्चित गराउन एक ढिक्का भएर लाग्नु पर्नेमा शुक्रबार शंकरनगरमा आयोजित भेलामा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।...

Read more: पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड

   

मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति

बुटवल जेठ ५/ मदन आश्रति स्मृती अक्षयकोषले विपन्न परिवारका २१ जना छात्रछात्रालाई बिहीबार छात्रवृत्ति प्रदान गरेको छ ।
अक्षयकोषले आफ्नो आठौं वार्षिक साधारण सभाका अवसरमा बिहीबार बुटवलमा...

Read more: मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति

   

Page 1 of 135

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2800

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more