खेलकुद
१९ औं होराइजन रनिङ्ग शिल्ड हाजिरीजवाफ सुरु
१९ औं होराइजन रनिङ्ग शिल्ड हाजिरीजवाफ सुरु
१९ औं होराइजन रनिङ्ग शिल्ड हाजिरीजवाफ सुरु
न्यू होराईजन कलेज बुटवलको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ६४ बिद्यालयले सहभागिता जनाएका छन् । पहिलो चरण अर्न्तगत बिहीबारको हिट राउण्डबाट १७ बिद्यालय सेमीफाईनलमा प्रबेश गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट बिद्यालयले २५ तोलाको चाँदीको शिल्ड तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने प्रथम हुने टिमले १० हजार, द्वितीयले ७ हजार, तृतियले ५ हजार, सान्त्वनाले ४ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने र सहभागि बिद्यालयले १ हजार प्राप्त गर्ने कलेजका प्राचार्य लोकनाथ उपाध्यायले बताउनुभयो ।
२ दिन सम्म संचालन हुने प्रतियोगिताको उद्घाटनका अवसरमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव थानेश्वर ज्ञवाली,कलेज प्रार्चाय लोकनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमलबहादुर शाक्य, कार्यक्रम संयोजक ध्रुवराज पन्थी, विद्यार्थी पुजन सापकोटा लगायतले बोल्नुभएको थियो ।
| < Prev | Next > |
|---|
आजको मौसम
भरखरै
-
सर्वोच्चमा अख्तियार विरूद्ध मुद्दा दायर त्यसैबेला विदेशी शक्तिहरू...
-
नेकपा -एकीकृत) को संगठन निर्माण अभियान बुटवल माघ २४/ नेकपा -एकीकृत)...
-
कोटीहवामा बाणिज्य बैंकको शाखा पुनस्थापना भैरहवा माघ २४/ माओबादी द्धन्द...
-
बालमैत्री विद्यालयको अवधारणा सम्बन्धी अन्तरक्रिया चन्द्रौटा माघ २४/ कपिलवस्तुको...
-
बृद्धाश्रममा मिस लुम्बिनी र लिटिल मिस लुम्बिनी बुटवल माघ २४/ मिस लुम्बिनी...
- 1
- 2
- 3
- 4
साताको कविता
Prev
Next
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2265
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2155
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2176
Read more


