Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

एलजी गल्फ च्याम्पियनसिप हुने

User Rating: / 0
PoorBest 
काठमाडौ, भाद्र १८/ चौधरी ग्रुपको एलजीले सीजी इलेक्ट्रोनिक्सले एलजी गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । उसले नेपालमा सेवा प्रदान गरेको २३ औं वर्षको उपलक्ष्यमा उक्त प्रतियोगिता गर्न लागेको हो ।

पहिलोपल्ट गल्फमा संलग्न भएको एलजीले भदौ २६ मा गोकर्ण गल्फ क्लबमा खेल हुने बिहीबार जनाएको छ । महिला, पुरुष र सिनियर गल्फर गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीले एलजीको उत्पादन पुरस्कारका रूपमा पाउने छन् ।

एमेच्योर प्रतियोगिता १८ होलमा खेलाइनेछ । 'थ्री बाइ फोर' ह्यान्डिक्यापमा खेलाइने प्रतियोगितामा एक सय गल्फरको उपस्थिति रहने गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए । प्रतियोगिता गर्नका लागि ६ देखि ७ लाख रुपैयाँ खर्च हुने सीजी इलेक्ट्रोनिक्सका महाप्रबन्धक रमेश श्रेष्ठले बताए ।


आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2265

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more