Tuesday, February 07, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

जिल्लास्तरीय रनिङशिल्डको उपाधि स्मृतीलाई

User Rating: / 0
PoorBest 
बुटवल,भदौ १९/ १९ औं न्यू होराईजन जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ रनिङ शिल्ड प्रतियोगिताको उपाधि योगिकुटीस्थित स्मृति बोर्डिङ स्कूलले हात पारेको छ ।
रूपन्देही जिल्लाका ६३ बिद्यालयलाई पछि पार्दै स्मृति बोर्डिङ स्कूलले उपाधि हात पारेको हो । प्रतियोगितामा उत्कृष्ट बन्दै स्मृतिले २५ तोलाको चाँदीको शिल्ड, नगद १० हजार तथा प्रमाण पत्र प्राप्त गर्‍यो ।
त्यस्तै द्वितिय स्थान हात पारेको बुद्धदिप बोर्डिङ रूद्रपुरले ७ हजार नगद, शिल्ड तथा प्रमाणपत्र, तृतीय भएको प्रभात बोर्डिङ मुर्गियाले ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र र सान्त्वना स्थान हात पारेको ग्रिन प्लान्ट बोर्डिङ खैरेनीले १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्राप्त गर्‍यो भने सहभागि  सम्पूर्ण बिद्यालयले १-१  हजार नगद प्राप्त गर्न सफल भए ।
न्यू होराईजन कलेज बुटवलको आयोजनामा बिहीबारदेखि सुरू भएको प्रतियोगिताको समापनका अवसरमा उच्च माध्यमिक शिक्षा परिषदका सुवास पन्त, प्राचार्य लोकनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमलबहादुर शाक्य, कार्यक्रम संयोजक ध्रुवराज पन्थी, प्राध्यापकहरू नारायण प्रसाद पन्थ, कपिल आचार्य, हरि पौडेल लगायतले बोल्नुभएको थियो ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2265

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2155

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2176

Read more