नेपालको एसियाड सहभागिता अन्योलमा
नेपालको एसियाड सहभागिता अन्योलमा
अन्तरिम संविधान २०६३ को धारा ९६ 'क' मा गत वर्षको खर्चको एकतिहाई खर्च गर्न पाउने व्यवस्था छ । गत वर्ष एसियाड नभएका कारण यसपल्ट खर्च उपलब्ध हुने छैन । मन्त्री पाण्डेले खेलकुद मन्त्रालयलाई दिएको खर्च रकमान्तरण गर्दासमेत एसियाडका लागि खर्च नपुग्ने बताए ।
अर्थ मन्त्रालयका बजेट महाप्रबन्धक बोधराज निरौलाले अघिल्लो वर्षको एकतिहाई बजेटले खेलाडीको प्रशिक्षण भइरहेको बताए । कात्तिकको पहिलो सातासम्म बजेट आए एसियाडमा नेपालले सहभागिता जनाउन सक्ने उनले बताए । अझै एक महिनाभन्दा पनि बढी समय बाँकी रहेकाले त्यसबेलासम्म केही निकास निक्लन सक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हरिबाबु चौधरीको भनाइ छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले सरकारले एसियन गेम्सका लागि ढिलै भए पनि बजेट निकासा गरेर खेलाडीलाई गोन्जाउ पठाउनुपर्ने जानकारी दिए ।
सन् १९५१ मा भारतमा भएको पहिलो एसियाडदेखि सहभागिता जनाउँदै आएको नेपालका ८७ खेलाडीले १४ खेलमा यसपल्ट प्रतिस्पर्धा गर्नेछन् ।
| < Prev | Next > |
|---|
आजको मौसम
भरखरै
-
मौकामा चौका उठाउदै रिक्सावाला बिकाश पराजुली बुटवल/ कहि...
-
पाणिनी महोत्सवमा दान गर्ने बढे बुटवल जेठ ६/ऐतिहासिक , धार्मिक...
-
भाइचारा सम्वन्ध कायम गर्न आन्दोलनरत संगठनहरु वीच सहमति चन्द्रौटा जेठ ६/ सवै आन्दोलनरत...
-
पहिचानका लागि एक ढिक्का हुनुपर्नेमा जोड बुटवल जेठ ६/नयाँ संविधानमा...
-
मदन आश्रति स्मृती अक्षयकोषद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति बुटवल जेठ ५/ मदन आश्रति स्मृती...
- 1
- 2
- 3
- 4
साताको कविता
रूपान्तरण
तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ
Hits:2800
Read moreशोकधून र अन्तिम मलामीहरू
आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।
Hits:2656
Read moreआवाज
उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...
Hits:2711
Read more


