Sunday, May 20, 2012
   
Text Size
logo
Nayabhawana National Daily
Butwal-10, Sukrapath,
1st floor, PAFICOL Building
Phone:- 071-543818, Fax:071-547867
Email: nayabhawanadaily@gmail.com
Editor/Publisher:
Arjun Shrestha

जिल्ला स्तरीय करांते प्रतियोगिता सम्पन्न

User Rating: / 0
PoorBest 
चन्द्रौटा माघ २३/ कपिलवस्तुको चन्द्रौटामा संचालित दुर्इ दिने जिल्ला स्तरीय सितोरियो करांते प्रतियोगिता  सम्पन्न भएको छ । युनिक डोजोको आयोजनामा संचालन गरिएको प्रतियोगितामा २५ केजी देखि ७० केजी तौल समूहमा ७० जना खेलाडीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा २५ केजी तौल समूहमा महिलातर्फ आकृति परियार प्रथम र निशा पौडेल दोस्रो भएका थिए । ३० केजी तौलमा महिलातर्फ पुजा परियार र अप्सरा थापा क्रमशः पहिलो र दोस्रो स्थान हात पारेका थिए । ३० केजी तौलमा पुरुषतर्फ नविन कुमाल पहिलो र जीवन जिसी दोस्रो, ३५ केजी तौलमा पुरुषतर्फ प्रज्वल थापा पहिलो, शोभित यादव दोस्रो, ४५ केजी तौलमा सुरज चौधरी पहिलो, रोशन गौतम दोस्रो, ५५ केजी तौलतर्फ विश्वराज ज्ञवाली प्रथम र विनोद चौधरी दोस्रो, ६० केजी तौलमा पुरुषतर्फ महेन्द्र पुन प्रथम र विकास थारु दोस्रो, त्यसैगरी ६० केजी तौलमा महिलातर्फ आशा पाण्डे पहिलो स्थान हासिल गरेका थिए ।
खेलकै अवसरमा ६५ केजी तौलमा गणेश पौडेल पहिलो, सुदामा चौधरी दोस्रो साथै ७० केजी तौलमा मनोज चौधरी पहिलो र राजेश चौधरी दोस्रो भएको आयोजकले जनाएको छ ।

आजको मौसम

भरखरै

  • 1
  • 2
  • 3
  • 4

साताको कविता

Prev Next

रूपान्तरण

तर्कशास्त्र होइन क्रान्ति जो अक्षरहरूमा टल्किन्छ भाषणहरूमा मगमगाउँछ चिप्लो कारमा हिँड्छ मीठो सुरुवा मात्र खान्छ

Hits:2801

Read more

शोकधून र अन्तिम मलामीहरू

आजसम्म- जसले जितिरहेको थियो युद्ध जसले यो पृथ्वीमाथि बर्षौंदेखि गरिहेको थियो राज अब खोसिनेछ उसको हातबाट ।

Hits:2656

Read more

आवाज

उकुसमुकुस शब्दका जुलुसहरुले भित्रभित्रै नारा लगाईरहदा,मेरो कलमको शीर्ष आस्थाले डायरीको सेतो भुइहरुमास्वतन्त्र अनुभुतिका केहि दृश्यहरुलाई कोरिेरहेँ । सिद्धबाबाको चुरेपहाडबाट छलछली    कञ्चन पानी ओर्लिरहेको देखें,सुन्दर बुटवलको कोखबाटतिनाउ नदि सुनसान सुस्याईरहेको देखें,प्राचीन...

Hits:2711

Read more